बेलायतको हकिन्ज र रेसुङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

लण्डन । संयुक्त अधिराज्यको हकिन्ज नगर र नेपालको गुल्मी जिल्लाको रेसुंगा नगरपालिका भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त समारोहमा हकिन्ज नगर परिषद्का प्रमुख फिलिप मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, साँस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत् दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताउनुभयो। उहाँले रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई … Continue reading बेलायतको हकिन्ज र रेसुङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध कायम